मेहेलकुना। नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेशका सचिव भीमप्रकाश ओलीले क्वारेन्टाइनमा बसेका मानिसहरूका लागि खाना सहयोग गरेका छन्। कोरोना सङ्क्रमण रोक्न गुर्भाकोट नगरपालिकाले नमुना मा. वि. बडाखोलीमा स्थापना गरेको क्वारेन्टाइनमा ओलीले मङ्गलबार खाना सहयोग गरेका हुन्। ओलीले...
सुर्खेत। शसस्त्र प्रहरी बल सुर्खेतमा कार्यरत शसस्त्र प्रहरी सहायक निरीक्षक (असई) भुपाल कार्की भेरी नदिमा बेपत्ता भएका छन्। कोरोना सङ्क्रमण नियन्त्रणका लागि गुर्भाकोट नगरपालिकाले भेरी किनारमा रहको सिटी हलमा निर्माण गरेको क्वारेन्टाइन सुरक्षाका लागि खटिएका...
मुगु। रारा छायानाथ नगरपालिका वडा नंं ९ मुर्मामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ। हेल्प नेपाल नेटवर्क हेल्थपोष्ट र रारा छायानाथ नगरपालिकाको सहकार्यमा लकडाउन पछि चौथोपटक हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो। हेल्थ डेस्क सञ्चालनका लागि रारा छायानाथ...
काठमाण्डौं। मुस्लिम आयोगले कोरोना सङ्क्रमण रोकथामका लागि क्वारेनटाइन बनाउन देशभरका मदरसा प्रयोग गर्न दिने बताएको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रत्येक जिल्लामा क्वारेन्टाइन थप गर्न सरकारलाई मदरसा प्रयोग गर्न दिने...
कास्की। गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा...
काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोकथाम गर्न स्थानीय तहसँग पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने?’ भन्ने दुविधा सिर्जना भएको छ। खर्च गर्ने तौरतरिका र सम्बन्धित निकायसँग समन्वय अभावमा अधिकांश स्थानीय तह दुविधामा परेका हुन्।...
सुर्खेत। विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि शिखर साकोस रामघाटले नगद सहयोग गरेको छ। कोभिड–१९ नियन्त्रणका लागि शिखरले भेरीगङ्गा नगरपालिका र लेकबेसी नगरपालिकाको विपद कोषमा नगद सहयोग गरेको हो। शिखरले आफ्नो सामाजिक उत्तरदायित्व...