सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कोरोनाको आतङ्क बढिरहेका बेला सरकारको प्राथामिकतामा सुकुम्बासी आयोग पर्नु दुर्भाग्य भएको बचाएका छन्। बिहीवार सामाजिक सञ्जाल मार्फत  टिप्पणी गर्दै खड्काले महासङ्कटको बेला सरकारको मति र गति बिग्रिएको बताएका छन्। आमनागरिकमा...
सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ। प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम अभियानमा...
काठमाडौँ। सरकारले कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गते मध्यरातसम्म लकडाउन कायम राख्ने निर्णय गरेको...
काठमाण्डौं। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मति र गति सुधार्न सरकारलाई आग्रह गरेका छन्। देशमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गरेकोमा चिन्ता व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जाल मार्फत खड्काले सरकारलाई यस्तो आग्रह गरेका हुन्। लकडाउनमा सम्झौता...
काठमाण्डौं। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्। कोभिड-१९ ले सिर्जना गरेको सङ्कटको सामना गर्न उच्च स्तरीय सर्वदलीय संयन्त्र निर्माणका लागि पहल गर्न आग्रह गर्दै...