Home मुख्यखबर

मुख्यखबर

Featured posts

काठमाण्डौं। साझा पार्टीले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले मङ्गलवार विज्ञप्ति जारी गर्दै एमसीसीका कतिपय बुँदा राष्ट्रिय स्वाभिमान र हितको बर्खिलापमा रहेको बताएका छन्। एमसीसी संसदबाट पारित गराई छाड्ने प्रधानमन्त्रीको...
सुर्खेत। साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले रुकुम काण्ड मानवता विरुद्धको बर्बर आक्रमण भएको बताएका छन्। अन्तरजातीय प्रेम  सम्बन्धकै कारण ज्यान गुमाएका नवराज विश्वकर्मा र उनका साथी टिकाराम विश्वकर्मालाई सोमवार फेसबुक मार्फत श्रद्धाञ्जली दिदैँ परियारले घटनाबारे...
सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले लकडाउनको चौथो चरण शुरु गर्दा सम्म पनि कोरोना सङ्क्रमण रोकथाममा सरकारले...
काठमाडौं। सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि गरेको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो। यसअघि २५ बैशाख सम्म लकडाउन घोषणा गरेको सरकारले बिहीवार उक्त...
काठमाडौं। कोरोना सङ्कटका बेला नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी...
काठमाडौँ। केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत...
सुर्खेत। चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक पत्र लेखेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भण्डारीले सोमवार राति पत्र लेखेका हुन्। माओवादी आन्दोलनमा प्रचण्डसँग २३ वर्ष बिताएका भण्डारीले हाड घोट्नेलाई...
सुर्खेत। शसस्त्र प्रहरी बल सुर्खेतमा कार्यरत शसस्त्र प्रहरी सहायक निरीक्षक (असई) भुपाल कार्की भेरी नदिमा बेपत्ता भएका छन्। कोरोना सङ्क्रमण नियन्त्रणका लागि गुर्भाकोट नगरपालिकाले भेरी किनारमा रहको सिटी हलमा निर्माण गरेको क्वारेन्टाइन सुरक्षाका लागि खटिएका...
काठमाण्डौं। साझा पार्टीले सरकारले जारी गरेको अध्यादेश विरुद्ध तीन प्रस्ताव अघि सारेको छ। पार्टीका सहप्रवक्ता शरदराज पाठकले बुधवार विज्ञप्ति जारी गर्दै सरकारले हालै जारी गरेका दुई अध्यादेश देश र लोकतन्त्रका लागि घातक भएको उल्लेख गरेका...
काठमाण्डौं। साझा पार्टीले सरकारले जारी गरेका दुई अध्यादेश अनिष्टकारी भएको भन्दै फिर्ता लिन माग गरेको छ। पार्टीका संयोजक रवीन्द्र मिश्रले मङ्गलवार विज्ञप्ति जारी गर्दै अध्यादेशले प्रधानमन्त्री केपी ओलीको अधिनायकवाद तर्फको डर लाग्दो आकाङ्क्षा प्रकट भएको...