Home आर्थिक

आर्थिक

काठमाडौँ। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले मंगलवार आयोजना गरेको श्रव्य दृश्य (भर्चुअल) कार्यक्रममा...
भक्तपुर। कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी लकडाउनमा आफ्ना सदस्यको आर्थिक सारथी बन्दै सहकारीहरूले घरघरमा पैसा पु¥याउन थालेका छन्। लकडाउनका समयमा आफ्ना सदस्यलाई पैसाको कुनै समस्या नपरोस् भनेर बढीमा रु २५ हजारसम्मको रकम घरघरमै पु¥याउन थालिएको...
काठमाडौँ। कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ। कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले...
काठमाडौं। नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत् गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ। यसपटक पनि नदीहरूमा...